फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

२०७८, बैशाख २९ बुधवार

  • 1.5K
    SHARES

  • फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

    मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

    फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो । 

    केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । -एजेन्सी ।

    २०७८, बैशाख २९ बुधवार०२:०७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार