काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गरि ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।