नर्सप्रति सम्मान

नर्सप्रति सम्मान

२०७८, बैशाख २९ बुधवार

  • 1.9K
    SHARES

  • नर्सप्रति सम्मान

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आप्mनो जीवन जोखिममा राखेर मानव अस्तित्व र  स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

    विश्व नर्स दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । 

    २०७८, बैशाख २९ बुधवार०५:१५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार