७० आरोही सगरमाथा शिखरमा

७० आरोही सगरमाथा शिखरमा

२०७८, बैशाख ३० बिहिवार

  • 1.7K
    SHARES

  • ७० आरोही सगरमाथा शिखरमा

    सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।

    वुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

    हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

    २०७८, बैशाख ३० बिहिवार०६:५७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार