कोरोना अपडेट : एकै दिन २१४ जनाको मृत्यु, ८,९६० संक्रमित

कोरोना अपडेट : एकै दिन २१४ जनाको मृत्यु, ८,९६० संक्रमित

२०७८, बैशाख ३० बिहिवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट : एकै दिन २१४ जनाको मृत्यु, ८,९६० संक्रमित

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । 

    २०७८, बैशाख ३० बिहिवार०५:५९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार