माधव नेपालले भने - कार्यदल बन्छ, राजीनामा तत्काललाई टर्‍यो

माधव नेपालले भने - कार्यदल बन्छ, राजीनामा तत्काललाई टर्‍यो

२०७८, बैशाख ३० बिहिवार

  • 1.3K
    SHARES

  • माधव नेपालले भने - कार्यदल बन्छ, राजीनामा तत्काललाई टर्‍यो

    काठमाडौं । बहुप्रतिक्षित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बीचको वार्ता भरखरै सकिएको छ ।

    बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्न कार्यदल बनाउने निर्णय गरेको नेता माधव कुमार नेपालले बताएका छन् । यस सँगै दुई चार दिनका लागि आफूहरूको राजीनामा टरेको पनि उनको भनाई छ । 

    करिब ४ घण्टा चलेको वार्तापछि उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’

    २०७८, बैशाख ३० बिहिवार०६:३१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार