कोरोना अपडेट : १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

कोरोना अपडेट : १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

२०७८, जेठ २ आइतवार

  • 1.2K
    SHARES

  • कोरोना अपडेट : १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३६८ जनामा संक्रमण पुष्टि छ ।

    १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १६३ जना पुगेको छ । 

    २०७८, जेठ २ आइतवार०४:५०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार