आचारसंहिता लागु गर्ने नेकपा एमाले कार्यदलको निर्णय

आचारसंहिता लागु गर्ने नेकपा एमाले कार्यदलको निर्णय

२०७८, जेठ ४ मंगलवार

  • 1.8K
    SHARES

  • आचारसंहिता लागु गर्ने नेकपा एमाले कार्यदलको निर्णय

    काठमाडौं । नेकपा एमाले भित्रको समस्या समाधानार्थ गठित कार्यदलले आचारसंहिता तयार गरि लागु गर्ने निर्णय गरेको छ । 

    कार्यदलको आज काठमाडौंमा बसेको पहिलो बैठकले एकता विरुद्धमा हुने आवाजलाई लगाम लगाउने निश्कर्षमा पुगेको हो । 

    बैठकले निम्न तीनवटा निर्णय गर्दै आजको बैठक सम्पन्न गरेको छ ।  

    निर्णयहरु :

    nirnaya.jpg

    कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्बांग, विष्णु पौडेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली र विष्णु रिमाल छन् भने नेता माधव नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

    २०७८, जेठ ४ मंगलवार०६:२२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार