कास्कीमा जेठ १४ गतेसम्म पुर्याईयो निषेधाज्ञा

कास्कीमा जेठ १४ गतेसम्म पुर्याईयो निषेधाज्ञा

२०७८, जेठ ५ बुधवार

  • 1.2K
    SHARES

  • कास्कीमा जेठ १४ गतेसम्म पुर्याईयो निषेधाज्ञा

    पोखरा । कोभिड –१९  संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।  

    यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ । 

    २०७८, जेठ ५ बुधवार०८:२९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार