एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८, जेठ ६ बिहिवार

  • 1.7K
    SHARES

  • एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    उनका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    २०७८, जेठ ६ बिहिवार११:४८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार