महामारीसँग जुध्न तत्कालै अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने

महामारीसँग जुध्न तत्कालै अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने

२०७८, जेठ ६ बिहिवार

  • 1.1K
    SHARES

  • महामारीसँग जुध्न तत्कालै अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने

    काठमाडौं । कोभिडसँग लड्न अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।

    नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत जानकारी गराएको छ ।

    अमेरिकी दूतावासले आफ्नो ट्वीटमा भनेको छ, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड-१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामाग्रीहरु निकट भविश्यमा नै उपलब्ध गराउँदैछ ।’

    २०७८, जेठ ६ बिहिवार०१:५६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार