भोलि साँझ ५ बजे भित्र वैकल्पिक सरकार गठन गर्न राष्ट्रपतिद्धारा आव्हान 

भोलि साँझ ५ बजे भित्र वैकल्पिक सरकार गठन गर्न राष्ट्रपतिद्धारा आव्हान 

२०७८, जेठ ६ बिहिवार

  • 1.8K
    SHARES

  • भोलि साँझ ५ बजे भित्र वैकल्पिक सरकार गठन गर्न राष्ट्रपतिद्धारा आव्हान 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

    आज जारी गरिएको विज्ञप्तिमा भोलि जेठ ७ गते बेलुका साँझ ५:०० बजे सम्ममा वैकल्पिक सरकार गठनको आधार प्रस्तुत गर्न भनिएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । 

    राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्ति:

    president patra.jpg

    २०७८, जेठ ६ बिहिवार०८:४३:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार