सडक र अदालत दुवैतिर जाने गठबन्धनको निर्णय

सडक र अदालत दुवैतिर जाने गठबन्धनको निर्णय

२०७८, जेठ ८ शनिवार

  • 1.4K
    SHARES

  • सडक र अदालत दुवैतिर जाने गठबन्धनको निर्णय

    काठमाडौं । नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेका  छन्।

    press baktabya.jpg

    २०७८, जेठ ८ शनिवार०२:२७:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार