काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने १२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।
त्यस्तै गत २४ घण्टामा ८,९८० जना कोरोना संक्रमित थएिका छन् भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।