सामाजिक सुरक्षा भत्तामा बृद्धभत्ता चार हजार

सामाजिक सुरक्षा भत्तामा बृद्धभत्ता चार हजार

२०७८, जेठ १५ शनिवार

  • 1.3K
    SHARES

  • सामाजिक सुरक्षा भत्तामा बृद्धभत्ता चार हजार

    काठमाडौं । सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गर्नुभएको हो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।

    वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

    यससँगै श्रावणबाट ज्येष्ठ नागरिकले मासिक रु चार हजार भत्ता पाउने भएका छन् ।

    २०७८, जेठ १५ शनिवार०४:५३:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार