काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ४,४८७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।