२०७८, जेठ २२ शनिवार
तस्विर समाचार:
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान गोरुको सहायताले मकै छर्नका लागि खेत तयार गर्दै । बर्षा भएसँगै किसानलाई धानको बीउ छर्न र मकै छर्नका लागि भ्याइनभ्याइ भएको छ । तस्वीर : रासस