बूढानीलकण्ठमा आज पुनः खोप लगाइँदै 

बूढानीलकण्ठमा आज पुनः खोप लगाइँदै 

२०७८, जेठ २८ शुक्रवार

  • 1.6K
    SHARES

  • बूढानीलकण्ठमा आज पुनः खोप लगाइँदै 

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले विहिवार स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ । सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो । 

    जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

    खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ । 

    २०७८, जेठ २८ शुक्रवार०७:३६:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार