२०७८, जेठ २८ शुक्रवार
तस्वीर समाचार दाङको दंगीशरण गाउँपालिका–५ का किसानले लगाएको मकैमा देखिएको फौजी कीरालाई नियन्त्रणमा लिनका लागि वडा कार्यालयको पहलबाट कीटनाशक औषधि छर्कदै । तस्वीर: रासस