चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

२०७८, जेठ ३१ सोमवार

  • 981
    SHARES

  • चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

    बेइजिङ । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । 

    यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । 

    यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।-एजेन्सी 

    २०७८, जेठ ३१ सोमवार०४:००:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार