राष्ट्रिय कविता महोत्सव बुधबार हुँदै

राष्ट्रिय कविता महोत्सव बुधबार हुँदै

२०७८, आषाढ ८ मंगलवार

  • 1.4K
    SHARES

  • राष्ट्रिय कविता महोत्सव बुधबार हुँदै

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव-२०७८ कोभिड–१९ का कारण बुधबार भर्चुअलरुपमा सञ्चालन गर्दैछ ।

    प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्याङ्कन समितिको छनोटमा परेका ४१ कविता ४१ कविता वाचन हुनेछन् । 

    वाचनका लागि १० प्राप्ताङ्क कायम गरिएको तथा वाचनअघिको मूल्याङ्कनलाई वाचनको प्राप्ताङ्कमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए। 

    २०७८, आषाढ ८ मंगलवार०६:२५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार