२०७८, आषाढ १२ शनिवार
भीमदत्त नगरपालिका वडा नं ९ स्थित सव डिभिजन वन कार्यालय ब्रम्हदेवले तयार गरेको बोट विरुवाको नर्शरी । नर्शरीमा वृक्षरोपणका लागि विभिन्न प्रजातिका विरुवाहरु तयार गरिएका छन् । तस्वीर : रासस