२०७७, मंसिर ३० मंगलवार
मंसिर ३०, काठमाडौं ।
पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार सात सय ३० पुगेको छ ।