चन्द समूहका ब्यूरो सदस्य पक्राउ

चन्द समूहका ब्यूरो सदस्य पक्राउ

२०७७, पौष २ बिहिवार

  • 1.6K
    SHARES

  • चन्द समूहका ब्यूरो सदस्य पक्राउ

    पौष २, सुदूरपश्चिम ।

    नेत्र विक्रम चन्द समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले वुधवार पक्राउ गरेको छ ।
      
     प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

    केही महिनाअघि उक्त समूहका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।

    २०७७, पौष २ बिहिवार०७:०३:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार