श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

२०७७, पौष ३ शुक्रवार

  • 3.5K
    SHARES

  • श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

    पौष ३, काठमाडौँ ।

    उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

    सो मिल्सले विहिवार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

    २०७७, पौष ३ शुक्रवार०७:५७:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार