२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव 

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव 

२०७७, पौष ५ आइतवार

  • 2.2K
    SHARES

  • २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव 

    पौष ५, काठमाडौं । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

    संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेका छन् । वैशाख २९ गते पनि विकल्पमा रहेको बुझिएको छ ।

    २०७७, पौष ५ आइतवार१२:३९:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार