काँग्रेस नेता भण्डारीले भने चल्नै नसक्ने संसद् विघटन हुनु स्वागतयोग्य

काँग्रेस नेता भण्डारीले भने चल्नै नसक्ने संसद् विघटन हुनु स्वागतयोग्य

२०७७, पौष ५ आइतवार

  • 2.0K
    SHARES

  • काँग्रेस नेता भण्डारीले भने चल्नै नसक्ने संसद् विघटन हुनु स्वागतयोग्य

    पौष ५, काठमाडौं । 

    नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटन स्वागतयोग्य भएको बताएका छन्। नेता भण्डारी एक ट्विट गर्दै चल्नै नसक्ने संसद विघटन हुनु स्वागतयोग्य भएको बताएका हुन्। ​

    उनले लेखेका छन् – कसले के भन्छ भन्ने होइन। देशमा के हुँदैछ भन्ने महत्वपूर्ण सवाल हो। नेपाली जनताले नेकपालाई पाचँ वर्षका लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।

    चल्नै नसक्ने भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा हो।

    २०७७, पौष ५ आइतवार०४:१८:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार