सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि

सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि

२०७८, भाद्र २३ बुधवार

  • 773
    SHARES

  • सङ्घीय संसद्को दशौँ अधिवेशन आजदेखि

    काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

    सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

    २०७८, भाद्र २३ बुधवार०७:१६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार