चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

२०७८, आश्विन २ शनिवार

  • 2.5K
    SHARES

  • चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

    बेइजिङ । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । 

    नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १ः३० बजे अवतरण गरेको छ । 

    चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।- एजेन्सी । 

    २०७८, आश्विन २ शनिवार०८:१८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार