काठमाडौं । मंगलवार १३.८३ बिन्दुले उकालो लागेको नेप्से यो समाचार तयार पार्दा सम्म आज ९२ अंकले बढेर दुई हजार ८०३.०७ अंकमा पुगेको छ ।
कारोवारमा रहेका १८५ वटै कम्पनीको मूल्य वृद्धि भएको छ भने ११ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
तिन हजारको बिन्दुबाट ३०० भन्दा तल नेप्से झरेपछि लगानीकर्तामा व्यापक निरासा देखिएको थियो ।