प्रतिनिधिसभा बैठक विरोध, एमाले सांसदद्वारा नाराबाजी

प्रतिनिधिसभा बैठक विरोध, एमाले सांसदद्वारा नाराबाजी

२०७८, आश्विन ७ बिहिवार

  • 909
    SHARES

  • प्रतिनिधिसभा बैठक विरोध, एमाले सांसदद्वारा नाराबाजी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच पनि तोकिएको समयभन्दा आधाघण्टा ढिलो गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।

    सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्टम अगाडि आएर विरोध गरेका हुन्।

    बैठक दिउँसो दुई बजेका लागि बोलाइएकोमा साढे दुई बजे सुरु भएको थियो।

    २०७८, आश्विन ७ बिहिवार०४:०२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार