निलुद्वारा महेन्द्र बौद्द माविमा १,२५,५५५/- रुपयाँको अक्षयकोष स्थापना 

निलुद्वारा महेन्द्र बौद्द माविमा १,२५,५५५/- रुपयाँको अक्षयकोष स्थापना 

२०७८, आश्विन ११ सोमवार

  • 985
    SHARES

  • निलुद्वारा महेन्द्र बौद्द माविमा १,२५,५५५/- रुपयाँको अक्षयकोष स्थापना 

    काठमाडौं । महेन्द्र बौद्द मावीले थप १ जना समाजसेवी अक्षयकोषदाता प्राप्त गरेको छ । 

    सोमवार विध्यालय अक्षयकोषमा बौद्ध निवासी निलु लामाले उनकी छोरी स्व.शर्मिला लामाको नाममा रू १,२५,५५५ (एक लाख पच्चीस हजार पाँच सय पचपन्न) को स्मृति कोष खडागरि विद्यालयका प्राचार्य धर्मेन्द्र खकुरेललाई हस्तान्तरण गरेकी छन् ।

    "उक्त कोषबाट प्राप्त व्याजले निर्धारित मापदण्ड अनुसारका छात्रा (छोरी) विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिनेछ" सहायक प्राचार्य हरिबिक्रम कार्कीले बताए । 

    महेन्द्र बौद्द मावि सामुदायिक विद्यालय समुहको अब्बल विद्यालयको रुपमा स्थापित विध्यालय हो ।

    २०७८, आश्विन ११ सोमवार०४:१६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार