केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय

केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय

२०७७, पौष ७ मंगलवार

  • 2.6K
    SHARES

  • केपी ओलीलाई अध्यक्षबाट हटाउने  निर्णय

    पौष ७, काठमाडौं ।

    प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

    मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

     

    २०७७, पौष ७ मंगलवार०५:२४:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार