नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

२०७८, आश्विन २१ बिहिवार

  • 1.9K
    SHARES

  • नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

    स्टकहोम । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५  वर्षका विजेताको सूची  एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार- 
    २०२०: लुइस ग्लक (अमेरिका)
    २०१९: पिटर ह्यान्डके(अस्ट्रिया)
    २०१८: ओल्गा  टोकारक्जुक  (पोल्याण्ड)
    २०१७: काजुओ इशिगुरो (बेलायत)
    २०१६ :बब डिलन (अमेरिका)
    २०१५: स्वेतलाना  अलेक्विच (बेलारूस)
    २०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
    २०१३: एलिस मुनरो (क्यानाडा)
    २०१२: मो यान (चीन)
    २०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
    २०१०: मारियो वर्गास ल्वसा (पेरू)
    २००९:  हर्टा मुइलेर (जर्मनी)
    २००८ :जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
    २००७ :डोरिस लेसिंग (बेलायत)
    २००६ :ओरहान पामुक (टर्की)

    २०७८, आश्विन २१ बिहिवार०३:५६:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार