प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमा,सर्वोच्चले अन्तरिम आदेश दिएन

प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमा,सर्वोच्चले अन्तरिम आदेश दिएन

२०७७, पौष ८ बुधवार

  • 2.8K
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्धका  रिट संवैधानिक इजलासमा,सर्वोच्चले  अन्तरिम आदेश दिएन

    पौष ८, काठमाडौँ । 

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १२ वटा रिट संवैधानिक इजलासमा पठाइने भएको छ।

    आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो।

    यी रिटहरूको सुनुवाइ प्रधानन्यायाधीश सहित वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलासमा शुक्रवार हुनेछ।

     

    २०७७, पौष ८ बुधवार०३:०७:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार