संसद् जीवित तुल्याएर नयाँ सरकार गठन गर्छु : नेता प्रचण्ड

संसद् जीवित तुल्याएर नयाँ सरकार गठन गर्छु : नेता प्रचण्ड

२०७७, पौष ८ बुधवार

  • 1.9K
    SHARES

  • संसद् जीवित तुल्याएर नयाँ सरकार गठन गर्छु : नेता  प्रचण्ड

    पौष ८, काठमाडौँ । 

    नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

    संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सञ्चारकर्मीसँग भने राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।

    उनले भने, सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर मेरो ध्यान हुनेछ।

    उनले ठुलो चुनौतीको समयमा जिम्मेवारी पाएको बताए।

     

    २०७७, पौष ८ बुधवार०४:०२:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार