राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

२०७७, पौष ९ बिहिवार

  • 1.1K
    SHARES

  • राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

    पौष ९, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ / ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । 

    नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन्  । 

    २०७७, पौष ९ बिहिवार०४:५४:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार