२०७८, मंसिर ८ बुधवार
म्याग्दीको धवलागिरि गाउँपालिका–४, हिलेभित्ताको चरनखर्कमा एक बथान भेडा । यस क्षेत्रमा व्यावसायिक भेडापालन हुँदैआएको छ । तस्वीर: रासस