दिनेश डीसीको निर्देशनमा ‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै

दिनेश डीसीको निर्देशनमा ‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै

२०७८, पौष ५ सोमवार

  • 1.8K
    SHARES

  • दिनेश डीसीको निर्देशनमा ‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै

    काठमाडौँ । नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन प्रसारण हुने भएको छ ।

    यो शो बेहि समय बन्द भएको थियो । शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको हो ।

    तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले यसअघिका कलाकारमध्ये कोही पनि नराखी प्रशारण हुने बताइएको छ । शोलाई नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएको छ ।

    शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

    २०७८, पौष ५ सोमवार१०:१५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार