काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित

काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित

२०७८, माघ १ शनिवार

  • 957
    SHARES

  • काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित

    काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् । 

    यससँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । 

    २०७८, माघ १ शनिवार०३:०९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार