कोरोना अपडेट : थप ४,६३६ जनामा संक्रमण, ४ को मृत्यु

कोरोना अपडेट : थप ४,६३६ जनामा संक्रमण, ४ को मृत्यु

२०७८, माघ १ शनिवार

  • 957
    SHARES

  • कोरोना अपडेट : थप ४,६३६ जनामा संक्रमण, ४ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।

    मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

    २०७८, माघ १ शनिवार०४:३८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार