कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

२०७८, माघ ५ बुधवार

  • 889
    SHARES

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

    महामन्त्री शर्माले आफूसहित सपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

    महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनमा ८ महिना अघि पनि कोरोना पुष्टि भएको थियो । 

    २०७८, माघ ५ बुधवार०१:०८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार