थपिए १२ हजार ३३८ कोभिड संक्रमित, सक्रिय संक्रमित ५७ हजार माथि

थपिए १२ हजार ३३८ कोभिड संक्रमित, सक्रिय संक्रमित ५७ हजार माथि

२०७८, माघ ६ बिहिवार

  • 1.0K
    SHARES

  • थपिए १२ हजार ३३८ कोभिड संक्रमित, सक्रिय संक्रमित ५७ हजार माथि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुना (२१००७ पीसीआर र ६४९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    ६४९ जना निको भएका छन् । थप ४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५७ हजार ३२८ पुगेको छ ।

    काठमाडौं उपत्यकामा आज ६९८१ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका छन् ।

    २०७८, माघ ६ बिहिवार०५:५८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार