चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

२०७८, माघ ९ आइतवार

  • 1.1K
    SHARES

  • चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण

    काठमाडौँ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ ।

    उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

    हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताइन् ।

    २०७८, माघ ९ आइतवार०८:०९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार