डेपुटी गभर्नर शिवाकोटीको "ज्युँदै छु" बोलको आधुनिक गित सार्वजनिक (भिडीयो सहित)

डेपुटी गभर्नर शिवाकोटीको "ज्युँदै छु" बोलको आधुनिक गित सार्वजनिक (भिडीयो सहित)

२०७७, पौष १३ सोमवार

  • 2.8K
    SHARES

  • डेपुटी गभर्नर शिवाकोटीको "ज्युँदै छु"  बोलको आधुनिक गित सार्वजनिक (भिडीयो सहित)

    पौष १३, काठमाडौं ।

    नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको रचनामा 'ज्युँदै छु' बोलको आधुनिक भाकाको गीत सार्वजनिक भएको छ । 

    मानव जातीले ज्युँनका लागि कति धेरै तगाराहरु जिवनमा पार गर्नुपर्ने हुन्छ भन्ने यथार्थ चित्रणलाई सटिक ढंगले शिवाकोटीले गीत मार्फत उतारेका छन् । जसको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ ।

    गीतलाई वरिष्ठ संगितकार हरि लम्सालले संगीत दिएका छन् भने निर्मल पनेरुले कर्णप्रीय ढंगले गाएका छन् । रायन कार्कीको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मिलन कार्की, सुसिला थापा र महान थापाले जिवन्त अभिनय गरेका छन् ।   

    गीतको टिप्पणी गर्दै पत्रकार अर्जुन खनालले साँझ पख एकान्तमा रम्दै गीत सुन्नुको मज्जा नै बेग्लै महशुस भएको जनाएका छन् । 

    गीतको बोल :
    (च्यातिएको जिन्दगीको पाना सिउँदै छु) २ 
    म मरेको छैन प्रिय, म मरेको छैन प्रिय, म मरेको छैन प्रिय अझै ज्युँदै छु ।
    ........................................

    ........................................

    रचनाकार शिवकोटीले मेरा बाटोहरुमा तगारो हाल्ने, मेरा खुट्टा तान्ने, मलाई भिरबाट खसाएर अब मर्यो भन्दै उत्सवको बाँसुरी बजाउनेहरुलाई म बैरी ठान्दिन बल्की पृय ठान्दछु भन्दै उनै पृयहरुमा समर्पित गर्दै यो गीत सार्वजनिक गरेका हुन् । 

     

    २०७७, पौष १३ सोमवार०९:५४:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार