प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार

२०७८, माघ २१ शुक्रवार

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को १७ गतेको निर्णयले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

    बालुवाटारमै बसेर प्रेस विज्ञको काम गर्दै आएका परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ भएर काम गरेका थिए । 

    २०७८, माघ २१ शुक्रवार०५:५२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार