साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

२०७७, पौष १४ मंगलवार

  • 1.8K
    SHARES

  • साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

    पौष १४, रियाद ।

    सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । 

    चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । 

    उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।-एजेन्सी । 

    २०७७, पौष १४ मंगलवार०७:१५:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार