काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

२०७८, चैत्र २७ आइतवार

  • 1.3K
    SHARES

  • काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

    उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए ।

    २०७८, चैत्र २७ आइतवार०१:४९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार