२०७९, बैशाख १२ सोमवार
काठमाडौँ । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कोइराला शेखर कोइराला निकट हुन् ।
योसँगै अब विराटनगरमा कांग्रेसबाट नागेश कोइराला र एमालेबाट सागर थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।