दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

२०७९, बैशाख २२ बिहिवार

  • 1.4K
    SHARES

  • दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 

    २०७९, बैशाख २२ बिहिवार०७:५७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार